प्रस्तुत विषयमा जिल्ला सप्तरी प्रशासन कार्यालयको माग अनुसार विश्वब्यापी महामारीको रुपमा फैलेयिएको कोरोना भाईरसको रोकथामको लागी यस नगरपालिका अन्तर्गत आफ्ना वडा, टोल, गाउहरुमा बिगत १ महिना देखि विदेश वाट आएका व्यक्तिहरुको तपसिल बमोजिमको विवरण यस नगरपालिकाको इमेल आइ
डाक्नेश्वरी नगरपालिका वडा नं. ५ अन्तर्गत कान्त चन्द उच्च माध्यामिक बिद्यालयको एक कक्षाकोठामा ५ सैयाको कोरेंटाईन तयार पारिएको छ | आसमान नेपालको सहकार्यमा डाक्नेश्वरी नरपालिकाले यसको व्यवस्था मिलाएको हो |
BMZ/WHH को सहयोगमा आसमान नेपाल द्वारा संचालित उत्थान परियोजना अन्तर्गत LANN र Reflect काे सहयाेगमा डाक्नेश्वरी नगरपालिकाका केही स्थानमा हात धुने स्थान (Hand Washing Corner) काे व्यवस्था मिलारएकाे छ ।