मिति २०७६-०२-१२ गते डाक्नेश्वरी नगर सभाहल पाताेमा जेष्ठ नागरिक सम्बन्धी सराेकारवाला विच अन्तरक्रिया सप्तरी क्षेत्र नं. ३ प्रतिनिधि सभा सद्स्य श्री चन्द्रकान्त चाैधरी, डाक्नेश्वरी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत श्री सुवर्ण घिमिरे, दश वटै वडाका वडा अध्यक्ष, सचिव र उपस्तिथ जेष्ठ नागरिक विच सफल भएकाे छ ।
यस नगरपालिका अन्तर्गत रहेको स्वास्थ्य चौकी पातोको लागि आएको ambulance वडा नम्बर ५ का वडाध्यक्ष दु:खहरण मण्डल र स्वास्थ्य चौकी प्रमुख विमल यादव ज्यूलाई हस्तान्तरण गर्नु हुदै यस नगरपालिकाकाे नगर उप-प्रमुख श्री ईन्दु देवी यादव ।