FAQs Complain Problems

अत्यन्त जरूरी सूचना |

प्रस्तुत विषयमा जिल्ला सप्तरी प्रशासन कार्यालयको माग अनुसार विश्वब्यापी महामारीको रुपमा फैलेयिएको कोरोना भाईरसको रोकथामको लागी यस नगरपालिका अन्तर्गत आफ्ना वडा, टोल, गाउहरुमा बिगत १ महिना देखि विदेश वाट आएका व्यक्तिहरुको तपसिल बमोजिमको विवरण यस नगरपालिकाको इमेल आइडी info@dakneshworimun.gov.np मा भोलि मिति २०७६|१२|१४ गते बिहान ९ बजे भित्र उपलब्ध गराईदिनुहुन अनुरोध छ |

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: