डाक्नेश्वरी नगरपालिका ३ स्थित श्री जनता माध्यमिक विद्यालयमा आमा समुह र किशाेरीहरू माझ गरिएकाे १ दिने लैंगिक हिंसा बिरूद्ध चेतना मुलक कार्यक्रमाका केही झलकहरू ।
डाक्नेश्वरी नगरपालिकाकाे सभाहलमा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समिति अध्यक्ष श्री सुरेन्द्र पाैडेल, नेपाल प्रहरी सप्तरी जिल्ला सशस्त्र प्रहरी उपरीक्षक श्री राजेन्द्र बिष्ट, जिल्ला सशस्त्र प्रहरी उपरीक्षक श्री खेम बाहादुर थापा मगर, रास्ट्रिय खाद्य अनुसन्धान सप्तरीका निर्देशक श्री तिलक शर्मा प्रसाइ, नेपाल बिधुत पराधिकरण डि. ई.