लैङ्गिक हिंसा निवारण सम्बन्धि जनप्रतिनिधिहरूलाई एक दिने क्षमता विकास तालिम १० ओटै वडाका जनप्रतिनिधिहरूमाझ डाक्नेश्वरी नगरपालिकाकाे नगर सभा हलमा २०७५।१०।२२ गते सम्पन्न भएकाे छ ।
स्वास्थ्य क्षेत्र एकीकृत व्यवस्थापन सूचना प्रणालीलाई बढी व्यवस्थित एवं परिणाममुखी वनाउनका साथै सम्बन्धित स्वास्थ्य कार्यकर्ताहरुलाई स्वास्थ्य सेवा सूचनाको अभिलेख राख्न, प्रतिवेदन तयार गर्न, ज्ञान तथा सीप अभिबृद्धि गन डाक्नेश्वरी नगरपालिका अन्र्तगतका ९ ओटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सूचना व्यवस्थापन (HMIS) को ३ दिने तालिम सम्पन्न भएको छ ।