सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० ईनर्वामा तीर्थयात्री बोकेको बस दुर्घटनामा मृत्यु भएका शाेकमा २०७५।०८।०९ गते अार्इतवार नगरपालिका तथा अन्तरगका कार्यालय, शैक्षिक संस्था विदा रहने जानकारी गराउँदै शाेक सन्तप्त परिवार प्रती हार्दिक समवेदना तथा घाइतेहरूकाे सिघ्र स्वास्थ्य लाभकाे कामना ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० ईनर्वामा तीर्थयात्री बोकेको बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाका अाफन्तलार्इ सहयाेग स्वरूप रू. २५००० हजारका दरले डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख श्री शिवनारायण साह ज्यूले प्रदान गर्नु भयाे ।
यस डाक्नेश्वरी नगरपालिका अन्तर्गत वडा नं. ३ मा अवस्थित श्री जनता माध्यमिक विद्यालय, तरहीमा भएकाे अभिभावक भेलामा उपस्थित यस नगरपालिकाका नगर प्रमुख श्री शिवनारायण साह, प्रमुख प्रशासकीय अधिकृत मिलन दाहाल, विद्यालय व्यवस्था समितीका अध्यक्ष शाेभानन्द राय लगायतका महानुभावहरूकाे उपस्थिती रहेकाे थियाे ।