१२ औं नगरसभा
डाक्नेश्वरी नगरपालिकाको आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि जम्मा रु. ८२ करोड २३ लाख ४१ हजारको बार्षिक आय-व्ययको अनुमानित बजेट प्रस्तावित गरिएको छ ।
डाक्नेश्वरी नगरपालिकाको समन्वयमा सशस्त्र प्रहरी बल नेपाल नं ६ गण सप्तरीले विपद प्रतिकार्य सम्वन्धी नमुना अभ्यास (Simulation exercise) सम्पन्न भएको छ ।
Tweets by dakneshworimun