डाक्नेश्वरी नगरपालिकाकाे १० ओटै वडा कार्यालयकाे वडा सचिवहरूलाई सूचना प्रविधि (ICT) र व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सुचना प्रणाली (VERSP - MIS) संचालन गर्न ७ दिने तालिम दिइएकाे छ ।
WHH/BMZ काे सहयाेग तथा आसमान नेपाल द्वारा संचालित उत्थान परियाेजना (UTTHAN PROJECT) सहभागितामुलक याेजना तर्जुमा प्रक्रिया सम्बन्धी ३ दिने तालिम नगर कार्यपालिका पदाधिकारीहरू तथा कर्मचारीहरूलाइ डाक्नेशवरी नगरपालिकाकाे सभाहलमा दिइएकाे छ ।