मिति २०७६-०२-१२ गते डाक्नेश्वरी नगर सभाहल पाताेमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत निजी, सहकारी तथा गैर सरकारी क्षेत्रसंग समेत समन्वय र सहकार्य गरी ती क्षेत्रहरुमा थप रोजगारीका अवसर सिर्जना गर्न सम्भावित क्षेत्रहरू पहिचानका लागि अन्तरक्रिया डाक्नेश्वरी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत श्री सुवर्ण घिमिरे, दश वटै वडाका वडा अध्यक्ष र सचिव विच सफल भएकाे छ ।
मिति २०७६-०२-१२ गते डाक्नेश्वरी नगर सभाहल पाताेमा जेष्ठ नागरिक सम्बन्धी सराेकारवाला विच अन्तरक्रिया सप्तरी क्षेत्र नं. ३ प्रतिनिधि सभा सद्स्य श्री चन्द्रकान्त चाैधरी, डाक्नेश्वरी नगरपालिका प्रमुख प्रशासकिय अधिकृत श्री सुवर्ण घिमिरे, दश वटै वडाका वडा अध्यक्ष, सचिव र उपस्तिथ जेष्ठ नागरिक विच सफल भएकाे छ ।