BMZ/WHH काे सहयाेगमा आसमान नेपालद्धारा सचालित उत्थान परियाेजना अन्तर्गत सबै महिला स्वयसेविकाहरुलाई लान पूर्नर ताजगीय तालिम डाक्नेश्वरी नगरपालिकामा सम्पन्न भएकाे छ । कार्यक्रममा कर्मठ स्वयसेविकाहरुलाई ब्याग र छाता वितरण गरियाे ।
https://www.facebook.com/dakneshworimun
Tweets by dakneshworimun