FAQs Complain Problems

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१)  निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
२) साविक मुलुकका नागरिकता परित्याग गरेकोे वा परित्याग गर्ने  कारवाही  चलाएका  पुष्टिगर्ने कागजातहरु
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रकोे प्रतिलिपि
४) बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाणपत्रकोे प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
५) नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
६) पासपोर्ट साईजको फोटोे ३ प्रति
७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद
८) सर्जमिन मुचुल्का

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१)  निवेदन पत्र र मा र बुबाको नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित  महिलाको हकमा पति र आमा र बुबाको नागरिकता प्रमाण पत्रकोे प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रकोे प्रतिलिपि (बिद्यार्थीका हकमा)
५) विवाह दर्ता प्रमाणपत्रकोे प्रतिलिपि (बिबाहिताका हकमा)
६) बसाँईसरी आएको हकमा बसाँइ सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोट साईजका फोटो २ प्रति
८) चालुुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन
२) नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) सम्बन्धित जग्गाका लालपुर्जाको प्रमाणपत्रकोे प्रतिलिपि
४) स्थलगत प्रतिवेदन
५)चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२) निवेदकका नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
३) मृतक र निवेदक विचका नाता प्रमाणित प्रमाणपत्रकोे प्रतिलिपि
४) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५) सर्जमिन मुचुल्का गरी बुभ्नु पर्र्नेे भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि
६) चालु आ. व. सम्मकोे मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेकोे रसिद

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- बिहान ५ः०० देखि बेलुकी ८ः०० सम्म
जिम्मेवार अधिकारीः- अरुण कुमार साह
सेवा दिने कार्यालयः- रवि वरफ उद्याेग
सेवा शुल्कः- पायक अनुसार
आवश्यक कागजातहरुः-

सम्पर्क नं. : ९८१६७२०९८७

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- बिहान ५ः०० देखि बेलुकी ८ः०० सम्म
जिम्मेवार अधिकारीः- अनिल कुमार साह
सेवा दिने कार्यालयः- कुन्दन ईलेक्ट्राेक्निक
सेवा शुल्कः- पायक अनुसार
आवश्यक कागजातहरुः-

सम्पर्क नं. : ९८०७७४०२५५

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- बिहान ५ः०० देखि बेलुकी ८ः०० सम्म
जिम्मेवार अधिकारीः- जितेन्द्र यादव
सेवा दिने कार्यालयः- नेपाल रेडक्रस एमबुलेन्स सेवा
सेवा शुल्कः- पायक अनुसार
आवश्यक कागजातहरुः-

सम्पर्क ः 9805918087

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- बिहान ५ः०० देखि बेलुकी ८ः०० सम्म
जिम्मेवार अधिकारीः- माे. अबदुल्लाह
सेवा दिने कार्यालयः- अबदुल्लाह अाेयल ट्रेडरस
सेवा शुल्कः- पायक अनुसार
आवश्यक कागजातहरुः-

सबारी साधनकाे कागज पत्र

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- १०ः०० - ५ः००
जिम्मेवार अधिकारीः- शुशिल कुमार यादव
सेवा दिने कार्यालयः- स्वास्थ्य कार्यालय पाताे
सेवा शुल्कः- ५०-५००
आवश्यक कागजातहरुः-

पहिलेकाे राेगकाे या डाक्टरकाे जाच रसिद ।

Pages