FAQs Complain Problems

आदरणीय नगरबासी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू एवं उपस्थित सम्पूर्ण महानुभावहरू, आज बाबा विश्वकर्मा पूजाको यस पावन अवसरमा डाक्नेश्वरी नगर कार्यपालिकाको कार्यालयमा आयोजित विशेष पूजापाठ तथा कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्णमा हार्दिक नमस्कार .

//