समाचार
वडा नं. १ देखि १० सम्म सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्न बाँकी लाभग्राहीहरुको नामावली
वडा नं. १ देखि १० सम्म सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्न बाँकी लाभग्राहीहरुको नामावली अनुसार छुट भएका लाभग्राहीहरुले यहि असोज ३० गते भित्र परिचयपत्र नविकरण गराउनु हुन अनुरोध गरिन्छ । अन्यथा समयमा नविकरण नगराएको खण्डमा सामाजिक सुरक्षा प्रणाली बाट स्वतः लगत कट्टा हुने लगत कट्टा भएमा पालिका र सम्बन्धित वडा कार्यालय जिम्मेवार हुने छैन ।