डाक्नेश्वरी नगरपालिकाले आफ्नो ५७ कोठे प्रशासकीय भवनको उद्घाटन गरेको छ । ५ करोड ७० लाख रुपैयाँको लागतमा निर्माण भएको सो नवनिर्मित भवनको बुधवार एक समारोहका बीच प्रतिनिधिसभा सदस्य तथा भवन निर्माणका लागि जग्गा दाता श्री चन्द्रकान्त चौधरीले उद्घाटन गरिएको हो । कार्यक्रममा प्रदेशसभा सदस्य विदेश्वर यादव, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी उपरीक्षक, सशत्र प्रहरी उपरीक्षक, जनता समाजवादी पार्टी सप्तरीका अध्यक्ष केदार यादव, नेप