असंगतिट क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयहरु लाई उपलव्ध गराइने राहत सम्बन्धि मापदण्ड, २०७६ को दफा ३ र अनुसूची १, अनुसूची २ र अनुसूची ३ संलग्न मात्र गरिएको छ |
प्रदेश नं. २ मुख्यमन्त्री तथा मन्त्रीपरिसदको कार्यालयको पत्रानुसार राखिएको निर्देशिका अनिवार्य कार्यन्वयन गरि समिति गठन गर्नु हुन अनुरोध छ |
Tweets by dakneshworimun