आन्तरीक मामिला तथा कानून मन्त्रालय, प्रदेश नं. २ को आयोजनामा स्थानीय तहमा कानून निर्माण प्रक्रियामा सहजीकरण गर्ने कार्यक्रममा डाक्नेश्वरी नगरपालिका, बाेदे बर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, न्यायी समितीका संयोजक तथा सदस्यहरु र तीनैवटा पालिकाका कर्मचारीहरुकाे उपस्थिती रहेको थियाे । कार्यक्रममा कानून निर्माण सम्बन्धी र कानून के हो कसरी निर्माण गर्ने सम्बन्धी जानकारी गराउनु भएको थियाे । कार्यक्रमका अध्यक्षता डाक्नेश्वरी नगरपालिकाका नगरप्रमु श्री शिवनारायण साह ज्यूले गर्नु भएको थियाे ।