FAQs Complain Problems

डाक्नेश्वरी मन्दिर, पाताे

Read More

श्री राष्ट्रीय प्राथमिक विद्यालय, गाेविन्दपुर

Read More

डाक्नेश्वरी कृषि क्षेत्र

Read More

डाक्नेश्वरी नगरपालिकाको नवनिर्मित भवन

Read More

संक्षिप्त परिचय

परिचय:</br>सप्तरी जिल्लाको मध्य दक्षिण भाग तथा पूर्व पश्चिम राजमार्गको दक्षिण भागमा पर्ने यस नगरपालिका वि.सं. २०७३ सालको फाल्गुन २७ गते पातो बजारमा केन्द्र राखी ९ वटा साविकका गा.वि.स.हरू मिलेर नगरपालिकाको स्थापना गरिएको हो । पातो बजार अवस्थित शक्तिपीठ डाक्नेश्वरी भगवती माताका नामले यसको नामाकरण गरिएको हो । साविकका ९  गा.वि.स. हाल १० वडा, कविलासा, हरिराहा, तरही, भुतही, पातो, औरही, ब्रहमपुर, गम्हरिया प्रवाहा, पत्थरगाडा र बनौला वडामा विभाजन गरिएको हो । यस नगरपालिका कुल क्षेत्रफल ६९.११ वर्ग कि.मी.

मसलन्द तथा कार्यालय सामग्रीहरु खरिद आह्वान सम्बन्धी सुचना

रोजगार सहायकको लिखित परीक्षा सम्बन्धी सूचना

Pages

जन प्रतिनिधि

नगर प्रमुख
9852821556
info@dakneshworimun.gov.np
नगर उप प्रमुख
9852821557
info@dakneshworimun.gov.np

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
९८५२८२२६६५
info@dakneshworimun.gov.np; madakneswori@gmail.com

सेवाहरु

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१)  विधान  वा  नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रकोे प्रतिलिपि

२) संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर तिरेकोे रसिद/ नतिरेको भए तिर्न बुभाउनु पर्ने

३) संस्था आफ्न घरमा बस्ने भए सोका जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि

४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन

२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३)  भवन  नक्शा  स्वीकृति  प्रमाण पत्र र नक्शाको प्रतिलिपि

४) भवन/जग्गा  खरिद  गरेकोे  भए  मालपोतबाट रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि

५) (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएको भवनको हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन

६) मालपोत तिरेकोे रसिद

७) आ.व ०५७।५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेकोे भए सो को प्रमाणित प्रतिलिपी

८) नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि

३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२.अदालतबाट  सम्बन्ध  विच्छेद  भएको  पैmसलाको प्रमाणित प्रतिलिपि

३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति

४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी

२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात।

३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्र्नेुपर्र्नेे ।

४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र

५) जाने(आउने सबै व्यक्तिको नागरिकतारजन्मदर्र्ताको प्रतिलिपि

६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र

२) मृतकका  नागरिकता  र  सूचना  दिन  आउनेका नागरिकता

३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र

४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५) मृतकका  नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. बाल वालिकाको बाबु/ आमाको नागरीकता 

३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४. अस्पतालमा  जन्म  भएको  हकमा  सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरको परिचयपत्रको प्रमाणित प्रतिलिपी

जानकारी