समाचार
प्रमुख प्रशासकिय अधिकृतकाे विदाइ ।
आज मिति २०७६ साल बैशाख १५ गते प्रमुख प्रशासकिय अधिकृत श्री मिलन दहाल ज्यूलाई यस डाक्नेश्वरी नगरपालिकाले विदाइ गरेकाे छ । समायाेजनका क्रममा उहाँकाे सरुवा यस कार्यालयबाट भएकाे हाे । प्रमुख प्रशासकिय अधिकृतकाे रुपमा उहाँले बिताउनु भएकाे एक वर्ष ४ महिनाको कार्यकालमा समग्र नगर बासीलाई दिनु भएको योगदान सधै अविस्मरणिय रहने छ । उहाँको आगामी कार्यकाल सफल रहोस ! शुभकामना !!