FAQs Complain Problems

व्यवसाय दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र

२) व्यवसाय दर्ता गरेकोे प्रमाणपत्रकोे प्रतिलिपि

३) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) बहालमा भए सम्झौता पत्रकोे प्रतिलिपि

५) दुई प्रति पासपोर्ट साइजको फोटोे

प्रक्रिया: 

१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) निवेदकले तोकिएको शुल्क बुझाउने

५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउन