ग्यालरी

मिति: 01/16/2019 - 12:49
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

डाक्नेश्वरी नगरपालिका ३ स्थित श्री जनता माध्यमिक विद्यालयमा आमा समुह र किशाेरीहरू माझ गरिएकाे १ दिने लैंगिक हिंसा बिरूद्ध चेतना मुलक कार्यक्रमाका केही झलकहरू ।

मिति: 12/31/2018 - 15:08
, , , , , , , , , , , , , , ,

डाक्नेश्वरी नगरपालिकाकाे सभाहलमा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समिति अध्यक्ष श्री सुरेन्द्र पाैडेल, नेपाल प्रहरी सप्तरी जिल्ला सशस्त्र प्रहरी उपरीक्षक श्री राजेन्द्र बिष्ट, जिल्ला सशस्त्र प्रहरी उपरीक्षक श्री खेम बाहादुर थापा मगर, रास्ट्रिय खाद्य अनुसन्धान सप्तरीका निर्देशक श्री तिलक शर्मा प्रसाइ, नेपाल बिधुत पराधिकरण डि. ई.

मिति: 12/27/2018 - 14:46
, , , , , , , , , , , , , ,

नगर सभा हल र वडा नं. ५ काे हाट सेटकाे उद्घाटन क्रममा माननिय सभासद श्री चन्द्रकान्त चाैधरीले नगरपालिका लार्इ दान दिनुभएकाे १० कठ्ठा जग्गा हस्तनतरणका केही झलकहरू ।

मिति: 12/11/2018 - 13:48
, , , , , , , , , , , , , , , , , , , ,

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० ईनर्वामा तीर्थयात्री बोकेको बस दुर्घटनामा मृत्यु भएका पाँचै जनाका अाफन्तलार्इ सहयाेग स्वरूप रू. २५००० हजारका दरले डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख श्री शिवनारायण साह ज्यूले प्रदान गर्नु भयाे ।

मिति: 11/25/2018 - 19:00
, , ,

यस डाक्नेश्वरी नगरपालिका अन्तर्गत वडा नं. ३ मा अवस्थित श्री जनता माध्यमिक विद्यालय, तरहीमा भएकाे अभिभावक भेलामा उपस्थित यस नगरपालिकाका नगर प्रमुख श्री शिवनारायण साह, प्रमुख प्रशासकीय अधिकृत मिलन दाहाल, विद्यालय व्यवस्था समितीका अध्यक्ष शाेभानन्द राय लगायतका महानुभावहरूकाे उपस्थिती रहेकाे थियाे ।

मिति: 11/22/2018 - 14:01
, , , , , ,

श्री एस. एल. पि. मा. बि., पत्थरगाडाकाे शिक्षाकाे गुनस्तर तथा बिद्यालय व्यबस्थापा हाम्राे नगर प्रमुखद्वारा अनुगमण ! मितीः २०७५।०६।०९

मिति: 09/25/2018 - 19:14
, ,

Pages