समाचार
सम्बन्ध विच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरु: 
१. निवेदन पत्र
२.अदालतबाट सम्बन्ध विच्छेद भएको पैmसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।
प्रक्रिया: 
१) सम्बन्ध विच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        