FAQs Complain Problems

बसाइ-सराई जाने/आउने दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
डाक्नेश्वरी नगरपालिकाले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी

२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात।

३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्र्नेुपर्र्नेे ।

४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र

५) जाने(आउने सबै व्यक्तिको नागरिकतारजन्मदर्र्ताको प्रतिलिपि

६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद ।

प्रक्रिया: 

१) घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने ।

२) एकजनाको मात्र बसाई सराई भए निजले सूचना दिने ।