समाचार
नगर भित्र पूर्ण सरसफाई तथा शाैचालय प्रयाेग गर्न लगाउन तथा अन्य कमी कमजाेरीहरूलाई सुधार गर्न सम्बन्धी र नगर भित्रका दलित महिलाहरुकाे क्षमता अभिबृधी कार्यक्रम ।
डाक्नेश्वरी नगरपालिकाकाे सभाहल, पाताेमा नगर भित्र पूर्ण सरसफाई तथा शाैचालय प्रयाेग गर्न लगाउन तथा अन्य कमी कमजाेरीहरूलाई सुधार गर्न सम्बन्धी र नगर भित्रका दलित महिलाहरुकाे क्षमता अभिबृधी कार्यक्रम सम्पन्न भएकाे छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    




















